- Taal Ko Pani

Report copyright infringement
November 12, 2015

Lyrics

लहै...

तालको पानी माछीले खानी
पिरिम सित जानी कि नजानी
तालको पानी माछीले खानी
पिरिम सित जानी कि नजानी

तालको पानी माछीले खानी
पिरिम सित जानी कि नजानी
तालको पानी माछीले खानी
पिरिम सित जानी कि नजानी

हांगो नाँच्ने बन्चरी त
आकाशैको बाजा
जुगौं भयो पिरिम भाको
बल्ल भेटें आज
सुनको औंठी शिरमुन्द्रि
साथ लिई आम्ला
भाखा नागे नेपाल जाम्ला
ऋण परे तिरम्ला, हे...

तालको पानी माछीले खानी
पिरिम सित जानी कि नजानी
तालको पानी माछीले खानी
पिरिम सित जानी कि नजानी

लहै

सत्य जुगको झुलोचक्मा
कलियुगको सलाई
रातको निन्द्रा दिनको सुर्ता
साध्य छैन मलाई
फूलपाती देउरालीलाई
भाकल गरि आएँ
ज्यानको माया पाऊँ भनी
कसम मैले खाएँ, हे...

तालको पानि माछीले खानी
पिरिम सित जानी कि नजानी
तालको पानी माछीले खानी
पिरिम सित जानी कि नजानी

तालको पानी माछीले खानी
पिरिम सित जानी कि नजानी
तालको पानी माछीले खानी
पिरिम सित जानी कि नजानी

लहै...
उठ्यो बस्यो उठ्यो
उठ्यो बस्यो उठ्यो
उठ्यो बस्यो उठ्यो
उठ्यो बस्यो उठ्यो
उठ्यो...
बस्यो...

Show moreShow less